You are viewing the translated version of _ विशेष राहदानी.
Section 7
_ विशेष राहदानी
नेपाल सरकार, प्रदेश सरकार वा कुनै सरकारी निकायबाट मनोनयन भई सरकारी काम, अध्ययन, अध्ययन भ्रमण वा तालीमको सिलसिलामा विदेश भ्रमणमा जाने तोकिए बमोजिमका पदाधिकारी तथा कर्मचारीलाई सम्बन्धित निकायबाट निर्णय सहित लेखी आएमा विभागले विशेष राहदानी जारी गर्नेछ।